ओलम्पिक छनोट खेल्ने राष्ट्रिय महिला टोलीकाे घोषण

पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत घरेलु मैदानमा हुने एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोलीको घोषण भएको छ।

शुक्रबार प्रशिक्षक अनन्तराज थापाले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोलीको घोषण गरेका हुन्।

नेपालले आउँदो बुधबार र शनिबार दरशथ रगंशालमा  भियतनामसँग दुई खेल खेल्दै छ। प्रशिक्षक थापाको घोषणमा सृजना चेम्जोङ नयाँ रुपमा देख्न सकिन्छ। 

यस्ता छन् राष्ट्रिय महिला टोली–

गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना मगर, उषा नाथ

फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, निर्मला विक

डिफेण्डर: समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना, सृजना चेम्जोङ मिडफिल्डर स् रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सावित्रा राना मगर, अनिता केसी, अनिता बस्नेत
 

प्रकाशित मिति: : 2023-03-31 16:09:00

प्रतिकृया दिनुहोस्