प्रधानमन्त्री थ्री नेसन्स कप: लाओसविरुद्ध नेपालले फर्कायो गोल

प्रधानमन्त्री थ्री नेसन कप फुटबलअन्तर्गतकाे फाइनल खेलमा नेपालले लाओसविरुद्ध गाेल फर्काएकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसले गरेकाे १ गाेल नेपालले तुरुन्तै बराबरी गरेकाे हाे। खेलकाे २४औं मिनेटमा नेपालका आयुष घलानले गोल गरे।

यसअघि लाओसका फोउचाङभोङले गोल खेलकाे १७औं मिनेटमा गाेल गरेका थिए।

प्रकाशित मिति: : 2023-03-31 18:00:00

प्रतिकृया दिनुहोस्