ए डिभिजन लिग: आज दुई खेल हुँदै

File Photo
File Photo

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत छैटौँ चरणकाे खेल आज आजदेखि सुरु हुँदैछ।

एन्फ कम्लेक्समा सोमबार दिउँसाे २ बजेबाट संकटा क्लब र खुमलटार युथ क्लबबीच पहिलाे चरणकाे खेल हुँदैछ।

साे समयमा च्यासल फुटबल मैदानमा एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। पाँचौ राउन्डसम्मको खेल सकिँदा सातदोबाटो युथ क्लब लिग शीर्ष स्थानमा छ भने, नेपाल पुलिस क्लब लिग अन्तिम स्थानमा छ।

यसपटको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ। खेल दशरथ रगंशाला, एन्फा कम्पलेक्स र च्यासल फुटबल मैदानमा भइरहेको छ।

प्रकाशित मिति: : 2023-04-03 07:18:00

प्रतिकृया दिनुहोस्