ए डिभिजन लिगमा आज तीन खेल हुँदै

File Photo
File Photo

काठमाडौंमा जारी सहिद स्मराक ए डिभिजन लिग अन्त्रगत आज तिन खेल हुँदैछ।

आठौँ चरणकाे दोश्रो खेलमा आज एक खेल च्यासल फुटबल मैदान र दुई खेल दशरथ रंगशालामा हुँनेछ। बुधबार  दिउँसो दुई २ बजे च्यासल फुटबल मैदानमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिडदै छन्।

सोही समयमा दशरथ रगशालमा न्युराेड टिम र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै बुधबार हुने अर्को खेल बेलुका ५: ४५ बजे मनाङ मर्स्याङदी क्लब र साताेबाटाे युथ क्लबबीच हुनेछ।

प्रकाशित मिति: : 2023-04-12 06:48:00

प्रतिकृया दिनुहोस्