अँध्यारो सुरुङभित्र कोइला खन्नेहरू...

सेतोपाटी

नारायण खड्का

वरिपरि अजंगका पहाड छन्। ती पहाडमा मुसाले सुरुङ खनेजस्तै खनेर मजदुरहरू कोइला निकाल्छन्।

हरेक दिन बिहान सुरुङभित्र पस्नु र बेलुका घाम डुब्नै लाग्दा निस्कनु उनीहरूको नित्य कर्म हो। ती सुरुङहरू चार सय मिटरदेखि सात सय मिटरसम्म गहिरा छन्।

प्रकाशित मिति: : 2023-04-18 11:16:00

प्रतिकृया दिनुहोस्