एसीसी प्रिमिय कप: नेपालाई तेस्रो झटका रोहित २३ रन बनाएर आउट

काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा नेपालको तेस्रो विकेट गुमेकाे छ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेले २३ रन बनाएर आउट भएका हुन्। यसअघि नेपलका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउट भएका थिए भने, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड आउट भएका थिए।

प्रकाशित मिति: : 2023-04-21 10:28:00

प्रतिकृया दिनुहोस्