ओमनविरुद्ध कुशल मल्लको शतक पूरा

काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन्।

उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गरेका हुन्। नेपाले ३८.५ ओभर खेल्दा कुशल्ले शतक पूरा गरेका हुन्। यो सँगै नेपालले  ३९ ओभरमा ६ विकेट गुमाएर २ सय ९ रन बनाएको छ।

नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए।

प्रकाशित मिति: : 2023-04-21 12:04:00

प्रतिकृया दिनुहोस्