डाक्टर नि विदेश जान्छन् र?

सेतोपाटी

काठमाडौं

केही दिन अघिको कुरा हो। मेरो सानैदेखि मिल्ने साथीसँगै कुरा हुँदै थियो।

ऊ अष्ट्रेलिया गएको ३ वर्ष भएको थियो। हाँसो ठट्टामा मैले 'तेरो अष्ट्रेलियामा उपचार गर्ने मै हो' भनें।

उसले यो कुरा सुन्नासाथ 'डाक्टर नि विदेश जान्छन्?' भनेर सोध्यो।

प्रकाशित मिति: : 2023-04-25 06:46:00

प्रतिकृया दिनुहोस्