मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले दिए राजीनामा

File photo
File photo

सहिद स्मारक ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका छन्।

श्रेष्ठले सोमबार व्यक्तिगत कारण देखाउँदै आफनो सामाजिक सञजाल फेसकुब मार्फत प्रशिक्षकबाट राजीनमा दिएको बताएका हुन्। आठौँ पटक विजेता मनाङ पछिल्लो ६ खेल लगातार हार व्यहोरेको छ।

उनलाई यसपटक सहिद स्मारक ए डिभिजन लिगमा मनाङको प्रशिक्षकमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: : 2023-05-01 17:09:00

प्रतिकृया दिनुहोस्