नेपाली महिला टिमले मलेसियासँग सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टिमले मलेसियासँग ५ खेलकाे टी-२० सिरिज खेलमा सहभागी हुँने भएकाे छ। नेपालले उसकै खेल मैदानमा प्रतियाेगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हाे।

उक्त खेल मे २९ तारिखदेखि सुरु हुने छ। भने, दोस्रो खेल मे ३० मा, तेस्राे खेल जुन १ मा, जुन ३ मा चाैथाे खेल र जुन ४ मा पाँचाै अथवा अन्तिम टि- २० खेल हुने छ।

प्रकाशित मिति: : 2023-05-12 05:34:00

प्रतिकृया दिनुहोस्