अब कस्तो हुनेछ '१०० दिनको रोजगारी दिने' कार्यक्रम?

सेतोपाटी

निर्मला घिमिरे

सरकारले गत वर्ष नै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो कार्यक्रमलाई सबै तहको स्वामित्व हुने गरी पुनर्संरचना गर्ने उद्घोष गरेकी थिइन्।

आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: : 2023-06-15 10:10:00

प्रतिकृया दिनुहोस्