गुनासो गर्न हाकिमकहाँ पुगेका जवानलाई पाता कसेर याताना (भिडियाे)

जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरी जवानलाई प्रहरी निरीक्षक (हाकिम)ले पाता कसेर यातना दिएको खुलासा भएको छ।

कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई मंगलबार साँझ पाता कसेर यातना दिएको घटना बाहिरिएको हो।

बढी डिउटी गरेको गुनासो गर्न कार्यालय पुगेका जवानलाई पाता कसेर कारबाही गरेको रायको परिवारले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-12 13:54:00

प्रतिकृया दिनुहोस्