पानीकाे वहाव नाप्न जल तथा मौसम विज्ञान विभागकाे टाेली मनहरा नदीमा पुगेकाे छ।
सोमबार रातिदेखि परेकाे अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीकाे वहाव विभागकाे टाेली पुगेकाे हाे।
बाढीका कारण नदी आसपासका क्षेत्रहरू डुबानमा परेका छन्। एमालेको केन्द्रीय कार्यालयमा समेत बाढी पसेको छ। नदीकाे वहावले बिहान एमाले पार्टी कार्यालय अगाडि रहेकाे पुल छाेएकाे थियाे। अहिले केही घटेकाे छ।