आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।
सङ्घीय संसद् सचिवालयले भदौ ६ गते दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर बैठक स्थगित गरेकाे हाे।