पाकिस्तानको दोस्रो विकेट पतन

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानकाे दाेस्राे विकेट पत नभएकाे छ। नेपालको लागि कप्तान रोहित पाैडेलले दास्राे विकेट लिए।

पाैडेलले पाकिस्तानका ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन्। यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए। केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गरे। 

अहिले पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। 

प्रकाशित मिति: : 2023-08-30 15:51:00

प्रतिकृया दिनुहोस्