दबाबमा पाकिस्तान, चौथो विकेट गुम्यो

एसिया कप क्रिकेटअन्तर्गत नेपालले पाकिस्तानलाई दबाबमा राख्दै चौथो सफलता हात पारेको छ।

नेपालको लागि चौथो सफलता सन्दीप लामिछानेले दिलाए। उनले १४ बलमा ५ रन बनाएर खेलिरहेका सलमानलाई आउट गरे।

यसअघि कप्तान रोहित पाैडेल, करण केसीले विकेट लिएका थिए। दिपेन्द्र सिंह ऐरीले सन्दीप लामिछानेको बलमारन माेहम्मद रिजवानलाई  आउट गराएका थिए।

अहिले पाकिस्तान २८.३ ओभरमा १३२ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित मिति: : 2023-08-30 17:15:00

प्रतिकृया दिनुहोस्