४८ एसपीको सरुवा (नामावलीसहित) 

नेपाल प्रहरीका विभिन्न जिल्ला ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न जिल्लाका ४८ जना एसपीको सरुवा गरेको हो। 

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा भएका एसपीकाे नामावली

 

 

प्रकाशित मिति: : 2023-09-02 07:27:00

प्रतिकृया दिनुहोस्