एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

एसिया कप अन्तर्गत आज भारत  र  पाकिस्तान आमनेसामन्ने हुँदैछन्। भारत र पाकिस्तानबीचको  खेल श्रीलङ्मामा हुँदैछ।

भारतले एसिया कप अन्तर्गत समुह चरणको पहिलो खेल खेल्दै छ भने पाकिस्तानले समुह चरणको दोस्रो खेल खेल्ने लागेको हो। 

पाकिस्तानले यसआघि नेपालाइ हराएर सानदार जित निकालि सकेको छ। दुई बलियो समुहबीच हुने खेललाई चासोका साथ हेरिएको छ। 

नेपालले भारतसग भदौ १८ मा खेल्नेछ।  प्रतियोगिताको समुह ए मा नेपाल , भारत र पाकिस्तान तथा समुह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन्।

प्रकाशित मिति: : 2023-09-02 07:52:00

प्रतिकृया दिनुहोस्