साफ यू-१६: नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू-१६ च्याम्पनसिपमा आज नेपालले भारतसँग खेल्दै छ।

भुटानको थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा खेल नेपाली अनुसार ६:४५ मा हुनेछ। समूह चरण अन्तर्गत नेपालको यो  पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हो। यसअघि बंगलादेश भारतसँग १-० ले पराजित भएको थियो।

नेपाल बंगलादेशलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

प्रकाशित मिति: : 2023-09-04 11:20:00

प्रतिकृया दिनुहोस्