नेपालको तेस्रो विकेट पतन, रोहित आउट

एसिया कप कप अन्तर्गत भारतविरुद्ध नेपालका कप्तान रोहित पौडेल आउट भएका छन्।

नेपालका लागि रोहितले ७ बलमा ५ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2023-09-04 16:35:00

प्रतिकृया दिनुहोस्