साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएकाे छ।
सोमबार दशरथ रंगशालमा भएको खेलमा भुटानलाई २–१ ले हराउँदै नेपाल र भारतको भेट सेमिफाइनलमा हुने भएको हो।
नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै समूहको उपविजेता भएर सेमिफाइनलमा पुग्न सफल भएको हो।
सेमिफाइनलको खेलहरु बुधबार हुनेछ। सेमिफाइनलमा नेपाल र भारत तथा भुटान र पाकिस्तान भिड्नेछन्।