सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य बिमाकाे तथ्यांकअनुसार हालसम्म स्वास्थ्य बिमा कार्यक्रममा बिमा समवेश हुन सकेको छैन।
स्वास्थ्य बिमा कार्यक्रममा लागु भएकाे ८ वर्षसम्म समेत ७१ लाख ८१ हजार ३ सय २५ जनामात्र यस कार्यक्रममा अबद्ध भएका छन्।
आर्थिक वर्ष ५० लाख २६ हजार ९ सय २७ जनाले मात्रै नवीकरण गरेका छन्। हाल ८ वर्षमा ३२ लाख ३१ हजार ५ सय ९७ जनाले स्वास्थ्य बिमा सेवा पाएका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र आधरभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज र निजी अस्पतालहरु गरी जम्मा ४६६ रहेको थिए।
नेपाल सरकारले बजेट वक्तव्य भएकाले नितीआनुसार स्वास्थ्य केन्द्र, संस्थाहरु २६ वटा बन्द गरेका छन्। भने, हाल ४४० वटाबाट मात्रै सेवा पाएरहेको छ।
बिरामी नागरिककाे लागि व्यवस्था गरिएको स्वास्थ्य बिमाबाट स्वास्थ्यबाट बञ्चित हुँदै गएका छन्।