त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तगर्तको पहिलो खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो सपफलता दिलाएका हुन्।
उनले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलकाे हातबाट क्याच आउट गराए।