त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय श्रृखलाअन्तर्गतको खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएकाे छ।
मुलापानी माथिल्लो क्रिकेट रगशालमा नेपालले टस जितेर पहिला फिल्डिङ राेजेकाे हाे। नेपाल र हङकङबीच खेल बिहीबार ११ बजेबाट सुरु हुँदैछ।