त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङ्कङबीचको जारी खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।
नेपालका बलर करण केसीले नै तेस्रो विकेट लिएका हुन्।