युएईविरुद्ध आशिफ शेखकाे अर्थशतक

मूलपानी क्रिकेट मैदानमा जारी त्रिकाेणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिजअन्तगर्त आशिफ शेखले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

२.१ ओभरमा ३ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेकाे नेपाललाई लयमा फर्काउँदै आशिफले अर्धशतक प्रहार गरेका हुन्।

उनले ४४ बलमा ५३ रन प्रहार गरे।

प्रकाशित मिति: : 2023-10-23 14:00:00

प्रतिकृया दिनुहोस्