त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत जारी फाइनल खेलमा नेपालको पहिलो विकेट पतन भएको छ।
नेपालका ओपनर अशिफ शेख १२ बलमा ७ रन बनाएर आउट भए। उनलाई युएईका आयन खानले आउट गरे।