नेपाललाई तेस्राे सफलता, सन्दीपले लिए विकेट

File Photo
File Photo

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया र नेपालबीचको जारी खेलमा मलेसियाको तेस्राे विकेट पतन भएको छ। योसँगै नेपालले तेस्राे सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले तेस्राे सफलता दिलाए। उनले मलेसियाका वीरन्दीप सिंहलाई १०औँ ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरे। उनी ४ रन बनाएर पेभिलियन फर्किए।

प्रकाशित मिति: : 2023-10-31 14:12:00

प्रतिकृया दिनुहोस्