आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सेमिफाइनलकाे खेलमा नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्ने भएकाे छ।
शुक्रबार मुलपानी माथिल्लाे क्रिकेट मैदानमा नेपालले टस हारेर बलिङ गर्ने निम्तो पाएकाे हाे।
नेपाल र यूएईबीच खेल केहीबेरमा सुरु हुँदैछ।