आइसीसी टी-२० विश्वकप एसिया छनाेट उपाधिकाे लागि नेपाल र ओमानबीचकाे जारी खेलमा नेपालकाे दोस्राे विकेट पतन भएकाे छ।
र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपालका सन्दिप जाेरा १० रन बनाएर पेभिलियन फर्किए।