अस्ट्रेलिया विश्वकपकाे फाइनलमा

अस्ट्रेलिया आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपकाे फाइनलमा पुगेकाे छ। अस्ट्रेलिया बिहीबार राति साउथ अफ्रिकालाई ३ विकेटले पराजित गर्दै विश्वकपकाे फाइनलमा पुगेकाे हाे।

जितकाे लागि साउथ अफ्रिकाले लिएकाे २ सय १३ रनकाे लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे।

अब अस्ट्रेलियाले उपाधिकाे लागि आइतबार आयाेजक भारतसँग प्रतिस्पर्धा गर्ने छ।

भारत सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेकाे छ।

प्रकाशित मिति: : 2023-11-16 22:28:00

प्रतिकृया दिनुहोस्