अमेरिका र चीनबीच सम्बन्ध सुध्रिएको हो?

REUTERS
REUTERS

अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिन्पिङबीच बुधवार भएको भेटघाटबाट ठूलो परिणाम आउने अपेक्षा अधिकारीहरूको थिएन। तर उक्त बैठकमा धेरै महत्त्वपूर्ण विषयहरूमा सहमति भएको छ।

"हामीले गरेका छलफलहरूमध्ये यी छलफलहरू सबैभन्दा सिर्जनात्मक र उपलब्धिमूलक भएको मेरो विश्वास छ," बैठकपछि राष्ट्रपति बाइडनले भने, "हामीले केही महत्त्वपूर्ण प्रगति हासिल गरेका छौँ।"

त्यसअघि राष्ट्रपति सीले संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध "कहिल्यै पनि सहज नभएको" स्वीकार गरेका थिए।

यद्यपि उनले पनि यी दुई शक्तिराष्ट्रहरूसँग "एकअर्कातिर पिठिउँ फर्काउने विकल्प नरहेको" बताएकाे बीबीसीले जनाएकाे छ।

विश्वका शक्तिशाली नेताहरूबीचको क्यानिफोर्निया वार्ताबारे चार चर्चाः

१. जलवायुबारे मिलनबिन्दु

२. फेन्टनिल ओसारपसारमा सहमति

३. तनावपूर्ण अवस्थापछि सैन्य सञ्चार पुनः सुरु

४. वार्ता जारी रहने

प्रकाशित मिति: : 2023-11-17 08:48:00

प्रतिकृया दिनुहोस्