बूढानीलकण्ठ नगरपालिकाले आफ्नाे १०औं स्थापना दिवस मनाएकाे छ। शनिबार नगरपालिकाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएकाे हाे। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीदेखि लिएर सबैभन्दा बढी कर तिर्नेहरुलाई सम्मान गरिएको थियो।
तस्बिरहरू