बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन्।
फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उनी थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना भएका थिए।