बालविवाहले बर्बादी : गर्भमा शिशु, विवाह बदर

अन्नपूर्ण पोष्ट

मनोहर पोखरेल

नेपालको कानुनले विवाह गर्ने उमेर कम्तीमा २० वर्ष निर्धारण गरेको छ।  सप्तरीमा १३ वर्षीया बालिकाको विवाह भयो।  केही महिनाकी गर्भवती उनको आठ महिनामा अदालतले विवाह बदर गर्‍यो।  विवाह गैरकानुनी थियो, बदर भयो।  यहाँ एउटा समस्या उब्जियो– ती बालिका कहाँ जाने? उनको भविष्य के होला? विवाहस्थलमै गएको प्रहरीले उतिबेलै यसलाई रोकेन।  यो समस्याको भागीदार अब कसले हुने? ती बालिकाको भविष्य बर्बाद हुनबाट कसरी जोगाउने? 

प्रकाशित मिति: : 2024-01-06 09:14:00

प्रतिकृया दिनुहोस्