हराएको सीमा स्तम्भ पुनः गाड्दा नेपालीको खेतबारी भारतमा

सीडीओ भन्छन् : अब जनताले भन्दै गर्छन् हामी सुन्दै गर्छौं

अनलाइनखबर

शैलेन्द्र महतो

गत कात्तिकमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ का ५१ वर्षीय रामबुझाउन यादव घरनजिकै आफन्तको घरमा थिए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का दुई जवान उनलाई खोज्दै घरमा आए । कसैले सुनाइदिए, ‘तपाईंलाई त एसएसबीले खोजिरहेको छ ।’

‘मैले केही गरेकै छैन, मलाई एसएसबीले किन खोजिरहेको छ’ रामबुझाउन डराउँदै घर फर्किए ।

प्रकाशित मिति: : 2024-01-23 18:59:00

प्रतिकृया दिनुहोस्