क्यानडाविरुद्ध अनिल शाहकाे अर्धशतक पूरा 

क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन्।

अनिलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका गरे। यसअघि शनिबार भएकाे खेलमा पनि उनले  ५० रन पूरा गरेका थिए।

नेपाल अहिले एक विकेट गुमाउँदै ८४ रन बनाएर खेलिरहेकाे छ। कृजमा अहिले अनिल शाह र भिम सार्की छन्।

प्रकाशित मिति: : 2024-02-12 14:24:00

प्रतिकृया दिनुहोस्