नामिबायालाई दोस्राे सफलता, अनिल आउट

आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तगर्त नेपाल र नामिबिया बीच जारी पहिलो खेलमा नेपालले दुई विकेट गुमाएको छ। 

नेपालका अनिल साह ८ रन बनाएर आउट हुन पुगे। उनीलाई नामिबियाको रुबेन ट्रम्पलम्यानले एलबीडब्ली आउट गरे।

अनिलले ६ बलमा दुई चौका प्रहार गरे। यअअघि  ट्रम्पलम्यानले नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट  गरेका थिए। कुशल शून्य रनमै पेभिलियन फकिएका थिए। 

नेपाल अहिले दुई विकेट गुमाएर १३ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: : 2024-02-15 09:39:00

प्रतिकृया दिनुहोस्