संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।
परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक यही चैत १८ गते बस्नेगरी स्थगित गरिएको हाे। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।