कालीबहादुर खामलाई आजै चितवन लगिने

फाइल तस्विर
फाइल तस्विर

व्यापारी हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामलाई आजै चितवन लगिने भएकाे छ।

उनीविरुद्धकाे मुद्दा चितवनमा रहेकाेले उनलाई कागजी प्रक्रिया पुर्याएर आजै चितवन पठाउने काठमाडाैँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

१५ वर्षदेखि फरार खामलाई काठमाडाैँ प्रहरीले आजै ठमेलबाट पक्राउ गरेकाे छ।

माओवादी नेता कालीबहादुर पक्राउ

प्रकाशित मिति: : 2024-04-02 16:32:00

प्रतिकृया दिनुहोस्