४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीकाे मुख्यमन्त्रीमा महराकाे दाबी पेश

Photo -LK
Photo -LK

लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।

महराले ४४ सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

उनले नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाकाे हस्ताक्षर  बुझाएका छन्।

प्रकाशित मिति: : 2024-04-05 12:23:00

प्रतिकृया दिनुहोस्