सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था

फाइल तस्विर
फाइल तस्विर

सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई-गेटपासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो।

वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-04-28 20:28:00

प्रतिकृया दिनुहोस्