धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वमेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन्।
मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडिबीको ऋण लिने विषयमा गरेको निर्णयबारे स्पष्टीकरण सोधेका हुन्।
साम्पाङले पूर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन्।
यस्ताे छ पत्र :