सामाजिक सुरक्षा कोषअन्तर्गतकाे स्वास्थ्य सेवा दिँदै मेघा अस्पताल

Break n Links
Break n Links

सामाजिक सुरक्षा कोषमेघा अस्पतालबीच सम्झौता भएको छ। 

दुई संस्थाबीच भएको सम्झौता अनुसार सामाजिक सुरुक्षा कोषमा पाइने स्वास्थ्य सेवा सुविधा अब मेघा अस्पतालले दिने भएको हो। 

विभिन्न रोगहरूको उपचार गर्दै आइरहेको मेघा अस्पतालले पूरै शरीर चेकअपका लागि अफर ल्याएको छ। सोही अफर अन्तर्गत मेघाले उपचारमा ५० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: : 2024-06-11 17:55:00

प्रतिकृया दिनुहोस्