प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको बताएका छन्।

उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ।

प्रकाशित मिति: : 2024-08-07 16:22:00

प्रतिकृया दिनुहोस्