सांसद मियाँकाे गुनासाे- खेलकुद सचिवले अपमान गरे

Break n Links
Break n Links

सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेकी हुन्।

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौँ, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अबदेखि नराखौँ,’ उनले भनिन्।   

प्रकाशित मिति: : 2024-08-13 15:03:00

प्रतिकृया दिनुहोस्