टिआरसी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पास

File Photo
File Photo

 सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) संशोधन गर्न बनाइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्याक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त संशोधन गर्न बनेको विध्येक सर्वसम्मत पारित भएको हो। अब प्रतिनिधसभा विध्येकमाथि छलफल हुनेछ। 

प्रकाशित मिति: : 2024-08-14 13:51:00

प्रतिकृया दिनुहोस्