भारतीय राजनीतिज्ञको शरणमा आलमका भाइ

तस्बिर : रातोपाटी

करिब १२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी मानिएका नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ हालसम्म फरार छन् ।

सो घटनामा संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका हुन् ।

प्रकाशित मिति: : 2019-11-26 14:52:55

प्रतिकृया दिनुहोस्