काठमाडौं उपत्यकामा भूकम्पको धक्का

तस्बिरः बिएल नेपाली सेवा

काठमाडौं उपत्यकामा बुधबार राति भूकम्पको धक्का महशुश गरिएको छ। राति १० बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का महशुश गरिएको हो।

सुत्ने समयमा भूकम्पको धक्का महशुश भएपछि मानिसहरु शतर्क भएका छन्। भूकम्पको केन्द्रबिन्दुबारे वृस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2019-11-27 22:18:06

प्रतिकृया दिनुहोस्