भाडाकै घरमा गाउँका सिंहदरबार : आफैँ अध्यक्ष, आफैँ घरभेटी

तस्बिर : थाहा खबर

दैलेख : गाउँमा स्थानीय सरकार आएको दुई वर्षभन्दा बढी भइसक्दासमेत दैलेखका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्‍चालनमा छन्।

स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा गाउँका सिंहदरबार भनिने स्थानीय सरकारको आफ्नै भवन नहुँदा बर्सेनि लाखौँ रकम भाडामै खर्च गर्ने गरेको छन्।

प्रकाशित मिति: : 2019-11-28 12:02:12

प्रतिकृया दिनुहोस्